Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सामाजिक भत्ता काण्ड, वडा अध्यक्षसहित ३ जना तानिए

सामाजिक भत्ता काण्ड, वडा अध्यक्षसहित ३ जना तानिए

  • काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको बारे मद्दा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष कोइरालासहित तीन जनाले मृत्यु भईसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम एक लाख ६४ हजार निकाली हिनामिना गरेको आरोपमा मद्दा दायर गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    मद्दा दायर हुनेमा मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष इश्वर कोईराला, वडा कार्यालयका तत्कालीन वडा सचिव बिनय उप्रेती र वडा कार्यालयका कार्यालय सहायक दल बहादुर थापा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij