Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी नियुक्त

गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी नियुक्त

  • काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई सरकारी मुख पत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए ।

    AGNI GROUP

    भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij