Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पत्रकार महासंघ काठमाडौंकाे कार्यबाहक अध्यक्षकाे जिम्मेवारी रानालाई

पत्रकार महासंघ काठमाडौंकाे कार्यबाहक अध्यक्षकाे जिम्मेवारी रानालाई

  • काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यबाहक अध्यक्षकाे जिम्मेवारी उपाध्यक्ष हेमबहादुर राना (कमल) ले पाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष शाेभा अर्यालले बिहीबारदेखि लागू हुनेगरी एक महिनाका लागि उनलाई कार्यबाहक अध्यक्षकाे जिम्मेवारी दिएकी हुन् । रानाले बुधबार नै कार्यबाहक अध्यक्षकाे जिम्मेवारी सम्हालेका छन् ।

    AGNI GROUP

    अध्यक्ष अर्यालले आफू एक महिना अध्ययन बिदामा बस्नुपरेकाले आवश्यक निर्णयहरु तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नका लागि कार्यबाहक अध्यक्षकाे जिम्मेवारी दिइएको बताइन् ।

    कार्यसमितिका पदाधिकारीहरुकाे नेतृत्व विकासमा पनि यश कामले सघाउ पुग्ने उनले बताइन् । कार्यबाहक अध्यक्ष रानाले अध्यक्षकाे अनुपस्थितिमा आइपर्ने कामहरु गर्न आफू तयार रहेको भन्दै कार्यसमितिसँगकाे सल्लाहमा कार्य सम्पादन गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij