Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन आयोगमा सुरक्षा बढाइयो

निर्वाचन आयोगमा सुरक्षा बढाइयो

  • काठमाडौं । निर्वाचन आयोगमा सुरक्षा बढाइएको छ । नेपाली काँग्रेसको विवादका बीच आयोगले मूल गेट बन्द गरेर सिमित व्यक्तिहरुलाई मात्र प्रवेश दिइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले काँग्रेस बारे लिने निर्णयपछि हुनसक्ने सम्भावित प्रदर्शनप्रति सतर्क हुदै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    AGNI GROUP

    शुक्रबार मात्र काँग्रेसका देउवा पक्ष र गगन पक्षका नेता कार्यकर्ता आयोग पुगेर आआफ्नो पक्ष आयोग समक्ष राखेका छन् र आयोगलाई दुवै पक्षले छिटो निर्णय लिन आग्रह गरेका छन् ।

    देउवा पक्षले पत्रकार सम्मेलन नै गरेर आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij