Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

देउवा पक्षद्वारा माइतीघर मण्डलामा आन्दोलन

देउवा पक्षद्वारा माइतीघर मण्डलामा आन्दोलन

  • काठमाडाैं । निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरु आन्दोलित भएका छन् । आज माइतीघर मण्डलामा देउवा पक्षका कार्यकर्ताहरुले संविधानको मर्म मार्न पाइँदैन, विधिको शासन कायम गर, अवैधानिक निर्णय फिर्ता गर, कानूनी राज्यको सम्मान गर भन्ने जस्ता नारासहित आन्दोलन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    साथै, लोकतन्त्र मास्न पाइँदैन, आयोगको पाराले दुख पायो साराले भन्ने खालका नाराहरु पनि आन्दोलनमा गुन्जिएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij