Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सञ्चारमन्त्री जगदीश खरेल राजीनामा दिँदै

सञ्चारमन्त्री जगदीश खरेल राजीनामा दिँदै

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज साढे पाँच बजे पदबाट राजीनामा दिने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने तयारीस्वरूप उनले राजीनामा दिन लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    स्रोतका अनुसार खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने तयारीमा छन् । उनको राजीनामासँगै ललितपुर–२ को राजनीतिक समीकरण थप चासोको विषय बनेको छ । निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूबीच उम्मेदवार चयन र रणनीतिमा तीव्रता आएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij