Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंका ए सँग पराजित

नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंका ए सँग पराजित

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार सम्पन्न अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

    AGNI GROUP

    नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंका ए ले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

    नेपालले श्रीलंकामा अब जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने तालिका छ ।

    त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij