Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पूर्वराजा ज्ञानेन्द्र दम्पती जनकपुर जाँदै

पूर्वराजा ज्ञानेन्द्र दम्पती जनकपुर जाँदै

  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुरधाम जाने भएका छन्। संवाद सचिवालयका अनुसार माघ १२ गते उनीहरू जनकपुरधाम पुगेर जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ।

    onlinepatrika
    Arghakhachi

    पूर्वराजाको आगमनलाई लक्षित गर्दै राप्रपा धनुषाले स्वागत तथा व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ। पार्टीले एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गर्नुका साथै विभिन्न उपसमिति बनाएर कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij