Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल टेलिकममा ८० जनाको लागि जागिर खुला, शैक्षिक योग्यता कति ?

नेपाल टेलिकममा ८० जनाको लागि जागिर खुला, शैक्षिक योग्यता कति ?

  • काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    टेलिकमले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका १२ वटा पदमा ८० जना कर्मचारी नियुक्त गर्ने जनाएको छ । भर्ना प्रक्रिया लोक सेवा आयोगको सहकार्यमा सञ्चालन गरिनेछ ।

    AGNI GROUP

    इच्छुक तथा योग्य उम्मेदवारले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद आउँदो फागुन ७ गतेसम्म तोकिएको छ । सो म्यादभित्र आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij