Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच भेटघाट

राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच भेटघाट

  • काठमाडौँ । जापान भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेट सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा भएको भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, आपसी सहकार्य तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको जनाइएको छ ।

    AGNI GROUP

    राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा शनिबार राति जापान प्रस्थान गरेका थिए ।

    राष्ट्रपति पौडेलले आजै जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij