Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै

राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै

  • काठमाडौं । जापानको चारदिने भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल बुधबार (आज) स्वदेश फर्कने भएका छन्।

    onlinepatrika
    Arghakhachi

    आइतबारदेखि जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले जापानी प्रधानमन्त्री तकाइची सनाय र सम्राट नारुहितोलगायतसँग राजकीय शिष्टाचार भेट गरेका थिए।

    AGNI GROUP

    सो अवसरमा उनले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन समेत गरेका थिए। 

    साथै, पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij