Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानसँगको युद्धमा चौथो अमेरिकी सैनिकको मृत्यु

इरानसँगको युद्धमा चौथो अमेरिकी सैनिकको मृत्यु

  • काठमाडौँ । इरानसँगको जारी युद्धमा अर्का एक अमेरिकी सैनिकको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले प्रारम्भिक इरानी आक्रमणमा गम्भीर घाइते भएका चौथो सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।

    AGNI GROUP

    यसअघि कमाण्डले अन्य तीन अमेरिकी सैनिकको मृत्युको जानकारी दिएको थियो । यस द्वन्द्वमा अहिलेसम्म चार अमेरिकी सैनिकले ज्यान गुमाएका छन् । कमाण्डले केहि अमेरिकी सैनिक घाइते भएको बताए पनि संख्या भने उल्लेख गरेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट