Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भेटियो श्वेताको वर

भेटियो श्वेताको वर

  • काठमाडौं । अभिनेत्री श्वेता खड्का यहि २२ गते बैबाहिक जीवनमा बाँधिने भएकी छिन । खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताले आफ्नो बिबाहको निम्तो कार्ड नजिकका आफन्त र साथीभाइलाई बाँडेपछि उनको बिहेको हल्ला बाहिरिएको हो।

    onlinepatrika
    Arghakhachi

    स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । अभिनेत्री स्वेता खड्का फिल्म ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।

    AGNI GROUP

    स्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाहमा बाँधिएकी थिइन। बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको भारतमा उपचारका क्रममा निधन भएपछि स्वेता एक्लै बस्दै आएकी थिइन। व्यवसायमा आवद्ध रहदै आएकी स्वेताले फिल्म ‘कान्छी’ निर्माण गरेकी थिइन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट