Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानी आक्रमणमा घाइते अमेरिकी सैनिकको मृत्यु

इरानी आक्रमणमा घाइते अमेरिकी सैनिकको मृत्यु

  • काठमाडौँ । मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा ईरानले गरेको आक्रमणमा घाइते भएका थप एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले उक्त जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त आक्रमणमा घाइते भएका सैनिकको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि अहिलेसम्म सात जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट