Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानमा २४ हजारभन्दा बढी भवन ध्वस्त

इरानमा २४ हजारभन्दा बढी भवन ध्वस्त

  • काठमाडौँ । अमेरिका र इजरायलका आक्रमणबाट देशभर ठूलो भौतिक क्षति भएको इरानले दाबी गरेको छ । इरानी सरकारी समाचार संस्था इरनाका अनुसार हालसम्म करिब २४ हजार ५३१ नागरिक भवन क्षतिग्रस्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    इरानको उद्धार संस्था रेड क्रिसेन्ट समाजले तीमध्ये करिब १९ हजार ७७५ घरमा क्षति पुगेको जनाएको छ । त्यस्तै आक्रमणका कारण ४ हजार ५११ पसल तथा व्यापारसँग सम्बन्धित भवनहरू पनि प्रभावित भएका छन् ।

    AGNI GROUP

    यसका साथै ६९ विद्यालयमा क्षति पुगेको र १९५ जना शिक्षक तथा विद्यार्थी घाइते भएको जनाइएको छ । आक्रमणका क्रममा १६ वटा रेड क्रिसेन्ट केन्द्र, २१ वटा उद्धार सवारी साधन र १९ वटा एम्बुलेन्ससमेत क्षतिग्रस्त भएको इरानले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट