Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आफ्ना नागरिकलाई तुरुन्त बाहिरिन अमेरिकाको सूचना

आफ्ना नागरिकलाई तुरुन्त बाहिरिन अमेरिकाको सूचना

  • काठमाडौं । मध्यपूर्वका आफ्ना सहयोगी देशहरूमाथि इरानले आक्रमण तीब्र बनाएपछि अमेरिकाले सो क्षेत्रका १४ देशमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निस्कन अपिल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएपछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो ।

    AGNI GROUP

    तुरुन्त इराक छाड्न सूचना जारी गरेको अमेरिकाले मध्यपूर्वका अन्य १४ देशमा रहेका नागरिकलाई बाहिरिन भनेको हो ।

    इरान समर्थित इस्लामिक आतंकवादी मिलिसियाहरूले अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने भन्दै यस्तो सूचना जारी गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट