Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाको आग्रह

'आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्नु'

'आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्नु'

  • काठमाडौं । अमेरिकी सरकारले आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अपील गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    इरानले मध्यपूर्वमा अमेरिकी स्थापनाहरूमा हमला गर्न जारी राखेपछि अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका देश छोड्न आग्रह गरेको हो ।

    AGNI GROUP

    पछिल्लो पटक इरानले इराकको बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएपछि इराक छोड्न निर्देशन दिएको थियो । अमेरिकी दूतावासले चेतावनी जारी गर्दै नागरिकलाई तत्काल इराक छोड्नु आग्रह गरेको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका सरकारले ओमानबाट गैर(आपतकालीन सरकारी कर्मचारी र तिनका परिवारलाई पनि बाहिर जान आदेश दिएको छ ।

    इरानले हाल ओमान, साउदी अरब, युएई, कतार, कुवेत, बहराइनलगायतमा रहेका अमेरिकी दुताबास, अमेरिकी सेनाका बेसमा लगातार आक्रमण गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट