Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

  • काठमाडौँ । इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको छ । इरानी राष्ट्रपति मासुद पेजेस्किआनले सामाजिक सञ्जाल एक्समार्फत गुप्तचर मन्त्री खातिब मारिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति पेजेस्किआनले लेखेका छन्, ‘मेरा प्रिय सहकर्मीहरू इस्माइल खातिब, अली लारिजानी र अजिज नासिरजादेह, उनीहरूका परिवारका केही सदस्यहरू र साथमा आएका टोलीको कायरतापूर्ण हत्याले हामीलाई शोकमा डुबाएको छ ।

    AGNI GROUP

    इरानका शीर्ष सुरक्षा अधिकारी लारीजानी र रक्षामन्त्री नासिरजादेहको मृत्युको पुष्टि यसअघि नै भइसकेको छ ।

    यसअघि इजरायलले तेहरानमा रातभर भएको आक्रमणमा खतिबको मृत्यु भएको बताएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट