Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका छन् ।
अमेरिका र इजरायलको संयुक्त मिसाइल हमलामा उनको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।
उनी इरानी सेनाका दोस्रो कमाण्डर थिए । यसअघि अमेरिकी आक्रमणमा परेर सर्वाेच्च नेता आयातुल्लाह खामेनीसहित चार उच्च अधिकारीको मृत्यु भइसकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij