Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । अर्थ मन्त्रालयले सामेबार ३० उपसचिवकापदस्थापन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको पदस्थापन भएको हो ।
ती उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरू, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij