Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रूसले क्युबालाई तेल आपूर्ति जारी राख्ने

रूसले क्युबालाई तेल आपूर्ति जारी राख्ने

  • काठमाडौँ । रूसले गम्भीर ऊर्जा संकटबाट गुज्रिरहेको क्यारेबियन राष्ट्र क्युबालाई तेल आपूर्ति जारी राख्ने प्रतिबद्धता जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्युबाको वर्तमान कठिनाइप्रति मस्को उदासीन रहन नसक्ने बताउँदै मानवीय सहायताका रूपमा तेल पठाइएको जानकारी दिएका हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट