Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युद्धको भार अरब राष्ट्रहरूलाई बोकाउन ट्रम्प इच्छुक

युद्धको भार अरब राष्ट्रहरूलाई बोकाउन ट्रम्प इच्छुक

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको आर्थिक खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्ने तयारी गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प यस विषयमा ‘निकै इच्छुक’ रहेको र क्षेत्रीय सुरक्षाको लाभ लिने राष्ट्रहरूले खर्चमा पनि साझेदारी गर्नुपर्ने आशय व्यक्त गरेकी छन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट