Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भोलिसम्म सम्झौता नभए इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

भोलिसम्म सम्झौता नभए इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए ‘पूरै देश नै समाप्त पार्ने’ चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सीएनएनका अनुसार, ट्रम्पले पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिँदै इरानमाथि सैन्य कारबाहीको सम्भावनालाई पुनः जोड दिएका हुन् ।

    AGNI GROUP

    ट्रम्पले इरानका सबै पुल, भौतिक पूर्वाधार र ऊर्जा संरचना ध्वस्त पार्न सकिने चेतावनी दोहोर्याउँदै अमेरिका कुनै पनि विकल्प प्रयोग गर्न तयार रहेको बताएका छन् ।

    उनले भोलिसम्म सम्झौता नभए इरान ध्वस्त पार्ने बताए ।

    उनले इरानलाई लक्षित गर्दै ‘दि भोलिसम्म सम्झौता भएन भने परिणाम अत्यन्त गम्भीर हुनेछ’ भन्दै समयसीमा समेत तोकेका छन् ।

    अहिलेसम्म इरानले ट्रम्पको पछिल्लो चेतावनीबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट