Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालमा जस्तै भारतीय संसदमा पनि ३३ प्रतिशत महिला आरक्षण, मोदी सरकारले ल्यायो विधेयक

नेपालमा जस्तै भारतीय संसदमा पनि ३३ प्रतिशत महिला आरक्षण, मोदी सरकारले ल्यायो विधेयक

  • काठमाडौं । नेपालले राज्यका सबै अंगमा ३३ प्रतिशत महिला आरक्षण व्यवस्था लागु गरेको डेढ दशकपछि भारतीय संसदमा एक तिहाई महिला प्रतिनिधित्वको बहस शुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतको तल्लो सदन लोकसभामा ३३ प्रतिशत महिलाको आरक्षणका लागि कानून बनाउन संघीय सरकारले विधेयक पेश गरेको छ ।

    AGNI GROUP

    हाल कायम रहेको ५४३ सदस्यीय लोकसभालाई ८५० बनाएर त्यसको ३३ प्रतिशत महिला आरक्षण राख्ने व्यवस्था विधेयकमा छ ।

    सन् २०२९ मा हुने निर्वाचनबाट यो व्यवस्था लागु गर्नेगरी संसदमा विधेयक पेश भएको हो ।

    विपक्षी दलले भने आसन्न केही प्रदेशको प्रान्तीय चुनावलाई प्रभावित पार्नेगरी विधेयक ल्याइएको भन्दै आलोचना गरेका छन् ।

    सबैभन्दा धेरै विरोध लोकसभा सदस्यको संख्या बढाउने प्रस्तावलाई लिएर भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट