Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेन्ट जोन प्रोपर्टीज नामक घरजग्गा कम्पनीले प्रत्येक कर्मचारीलाई दियो ५५ लाख बोनस,

सेन्ट जोन प्रोपर्टीज नामक घरजग्गा कम्पनीले प्रत्येक कर्मचारीलाई दियो ५५ लाख बोनस,

  • काठमाडौं ।  अमेरिकाको बाल्टिमोरमा रहेको सेन्ट जोन प्रोपर्टीज नामक घरजग्गा कम्पनीले आफ्ना सबै १९८ कर्मचारीलाई लगभग ५५ लाख रुपैयाँको बोनस दिएको छ  ।  बोनसको चेक पाएपछि र्मचारीहरू छक्क परे अनि कतिपय त रुन थाले । । अमेरिकाका आठ राज्यमा यस कम्पनीले अफिस, रिटेल स्टोर र गोदामका लागि दुई करोड वर्ग फीटको घर तयार पारेको छ । कम्पनीमा विगत १९ वर्षदेखि काम गरिरहेका अकाउन्ट्स स्पेसलिस्ट डेनियल भ्यालेन्जियाले यो जीवन परिवर्तन गर्ने क्षण भएको बताए ।   बोनसको घोषणा गर्दै कम्पनीका संस्थापक अध्यक्ष एडवर्ड सेन्ट जोनले भने, ‘कम्पनीका लागि लामो समय काम गर्नेहरूलाई केही सार्थक उपहार दिऊँ भनेर यस्तो कदम चालेको हुँ ।’ 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट