Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । भारतमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य आकाशिएसँगै तेल कम्पनीहरूले आजैदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरेका हुन्।
मूल्यवृद्धिसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेलको मूल्य पनि प्रतिलिटर ८७.६७ रुपैयाँबाट बढेर ९०.६७ रुपैयाँ भारु पुगेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij