Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकी लडाकु विमान आकाशमा ठोकिएर खसे

अमेरिकी लडाकु विमान आकाशमा ठोकिएर खसे

  • काठमाडौँ । अमेरिकाको इडाहोमा आइतबार गनफाइटर स्काइज एयर सोका क्रममा दुईवटा अमेरिकी नौसेनाका ईए-१८जी ग्रोलर लडाकु विमान आकाशमै ठोकिएर खसेका छन्।

    onlinepatrika
    Arghakhachi

    इडाहोको माउन्टेन होम एयर फोर्स बेसमा एयर सोका क्रममा ती विमान आपसमा ठोकिएर दुर्घटना भएका हुन्।

    AGNI GROUP

    यद्यपि दुवै विमानमा रहेका चालक दलका चारै सदस्य भने दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि प्यारासुटका माध्यमबाट सुरक्षित रूपमा बाहिर निस्किन सफल भएको समाचार एजेन्सी एपीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट