Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

२ कक्षामा पढ्ने बालिका विद्यालयमै बलात्कृत, ४७ वर्षीय शिक्षक पक्राउ

२ कक्षामा पढ्ने बालिका विद्यालयमै बलात्कृत, ४७ वर्षीय शिक्षक पक्राउ

  • कैलाली । डडेल्धुरामा १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई हिजो आइतवार पक्राउ गरि अनुसन्धान भइरहेको बताए। हालै कञ्चनपुरमा पनि बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

    images

    जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij