Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महिला टी २० : मलेसियामाथि नेपालको दोस्रो जित

महिला टी २० : मलेसियामाथि नेपालको दोस्रो जित

  • काठमाडौं । मलेसियासँगको महिला टी २० सिरिसजमा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको हो ।

    onlinepatrika
    Arghakhachi

    मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालको कसिलो बलिङमा मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्रै जोड्न सक्यो । नेपालका रुबिना क्षेत्री, कविता कुँवर र रिया सेनले दुई–दुई विकेट बाँडेका थिए ।

    AGNI GROUP

    जपाफी ब्याटिङमा नेपालले ३ विकेट गुमाएर १६ ओभरमा लक्ष्य भेट्यो । नेपालका लागि ओपनर सम्झना खड्काले अविजित ३९ रन जोडिन् । उनले ३७ बलको सामना गथरेकी थिइन् । कविता कुँवरले २० बलमा १९ रन बनाइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट