Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चुरोट र मदिरामा १० प्रतिशत अन्त:शुल्क वृद्धि

चुरोट र मदिरामा १० प्रतिशत अन्त:शुल्क वृद्धि

  • काठमाडौं । सरकारले चुरोट र मदिरामा अन्तस्शुल्क (एक्साइज ड्युटी) वृद्धि गर्ने भएको छ।

    onlinepatrika
    Arghakhachi

    अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा चुरोट र मदिरामा १० प्रतिशतले अन्तस्शुल्क वृद्धि गरिने बताएका छन्।

    AGNI GROUP

    सरकारले स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व वृद्धि गर्ने उद्देश्यसहित यस्तो कर नीति अघि सारेको हो।

    यस निर्णयपछि चुरोट र मदिराको मूल्यमा असर पर्ने अनुमान गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट