Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधिसभा बैठक यही जेठ २५ गतेसम्मका निम्ति स्थगन गरिएको छ ।
मंगलबार पनि विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij