Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग

  • काठमाडौं । विपक्षी सांसदले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेरको सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठनको माग गरेका हुन्।

    AGNI GROUP

    ‘करका दर हेरफेरको सूचना कसरी आयो रु यो भन्सारको कर्मचारीलाई थाहा हुन्छ ? अर्थमन्त्री, अर्थसविच र राजस्व सचिवलाई थाहा हुने हो। तर, ठूलो अपराध भएको छ । यसैले अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्छ । यो राजद्रोह हो,’ उनले भने ।

    यसअघि आफैँ छानबिन गर्ने र आफैँ सफाइ दिने जस्ता वाक्क लाग्दा घटनाले जेन-जी आन्दोलन भएको भन्दै उनले यस्तो शैली नदोहोर्‍याउन पनि आग्रह गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij