Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

वाणिज्य बैंक भरतपुरबाट ठगेर भागेका अभियुक्त तारकेश्वरबाट पक्राउ

वाणिज्य बैंक भरतपुरबाट ठगेर भागेका अभियुक्त तारकेश्वरबाट पक्राउ

  • काठमाडौं । मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत रिठ्ठे परियार पक्राउ परेका छन् । परियारसमेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, बैंकको छाप र कर्मचारीको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन भएको सीआईबीले जनाएको छ । उनलाई काठमाडौं तारकेश्वर नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिठ्ठे परियारलाई काठमाडौंबाट हिजो बुधवार पक्राउ गरेको हो ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij