Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

  • काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २०० रुपैयाँ घटेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

    onlinepatrika
    Arghakhachi

    यस्तै तेजावी सुन तोलामा ९२ हजार २५० रुपैयाँमा कारोबार भएको छ । 
    आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट