Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अञ्जु र प्रमोदले ल्याए ‘उडायो पछ्यौरी’(भिडियोसहित)

अञ्जु र प्रमोदले ल्याए ‘उडायो पछ्यौरी’(भिडियोसहित)

  • काठमाडौँ । गायिका अञ्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा रहेको ‘उडायो पछ्यौरी’ गीत सार्वजनिक भएको छ । बाल के। न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा पुस्कर सुनुवारको संगीत संयोजन छ । गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको अभिनय रहेको छ । सिरेन बरालको नृत्य, सुबोल थापाको छायाँकन र दीपक गिरीको सम्पादन रहेको भिडियो सिरेन बरालले नै निर्देशन गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    भिडियो हेर्नुहोस्:

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट