Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक !

दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक !

  • काठमाडौँ । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र कलाकार सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको छ। निरौलाको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले बताइन्। ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।

    onlinepatrika
    Arghakhachi

    'सरोज खनालको नामबाट बहिनी कता छौरु एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,'निरौलाले सेतोपाटीसँग भनिन्,'पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ।'

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट