Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज सुनचाँदीको मूल्य स्थिर 

आज सुनचाँदीको मूल्य स्थिर 

  •  काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५० नै कायम रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय रहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट