Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । भक्तपुरमा कोइला बालेर सुतेका एकजनाको मृत्यु भएको छ । काभ्रेको तिमाल गाउँपालिका गुडुवाल घर भएकी हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–१० मिलन चोकमा बस्दै आएकी २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij