Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुरको गोदावरी र महालक्ष्मी नगरमा जेठ ६ गतेबाट चीन सरकारले अनुदानमा दिएको कोरोना खोप भेरोसिल लगाइने भएको छ । नगरपालिकाहरुले सार्वजनिक सूचना प्रकाशन गरेर खोप लगाउन आह्वान गरिसकेको छ ।
चिनियाँ खोप भेरोसिल पहिले लगाई सकेकाहरुले मात्रै दोश्रो मात्राको रुपमा लगाउन पाउने स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ प्रशासक डा. खगेश्वर गेलालले अनलाइन पत्रिकालाई बताए । गत चैत्र २५ गतेदेखि वैशाख १५ गतेसम्म खोप लगाउनेहरुले दोश्रो खोप जेठ १३ गतेसम्म लगाउन पाउनेछन् ।
गोदावरीमा खोप लगाउने यता

महालक्ष्मीमा खोप लगाउने यता

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij