Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० कायम भएको छ। तेजाबी सुनको मूल्य पनि तोलामा आठ सयले बढेको छ। मंगलबार ९१ हजार ८५० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ६५० तोकिएको छ। चाँदी तोलामा ३० रुपैयाँ बढेर एक हजार २३० मा कारोबार भइरहको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij