Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गायक सुरज लामिछानेको ‘पानी कुवाको’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायक सुरज लामिछानेको ‘पानी कुवाको’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • काठमाडौं । गायक तथा सर्जक सुरज लामिछानेको ‘पानी कुवाको’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतको म्यूजिक भिडियो सुरज आफ्नो ‘युट्युब च्यानल’ मार्फत सार्वजनिक भएको हो।

    onlinepatrika
    Arghakhachi

    मौलिक लोक दोहोरीमा आधारित गीतमा सुरज लामिछाने र पार्वती सुवेदीको स्वार रहेको छ। सुरज लामिछाने र विबेक धितालले लेखेको गीतको शब्द सुरज आफैले तयार गरेका हुन्। उक्त म्यूजिक भिडियोमा बिमल अधिकारी, गरिमा शर्मा, तिलकबहादुर श्रेष्ठ र सन्तोष मगरातीको अभिनय देख्न  सकिन्छ ।

    AGNI GROUP

    राजेश घिमिरेले खिचेको उक्त गीतको भिडियोको निर्देशन काजीश् श्रेष्ठले गरेका हुन्। दिपक बिस्टले सम्पादन,रङ गरेको उक्त भिडियोमा रक कौशल फोटोग्राफर रहेका छन् । 

    भिडियो हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट