Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कुवेतमा एक नेपालीको हृदयघातका कारण मृत्यु

कुवेतमा एक नेपालीको हृदयघातका कारण मृत्यु

  • काठमाडौं । कुवेतमा एक नेपालीको सोमबार हृदयघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराका डम्मरबहादुर साउद रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    कुवेतस्थित अल जजिरा कम्पनीमा कार्यरत साउदको फर्वानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    AGNI GROUP

    विगत १० बर्षदेखी कुवेतमा कार्यरत रहेको साउदको शव प्रक्रिया पुरा गरेर चाडै नै स्वदेश पठाउने तयारी गरिएको दुतावासले जनाइएको छ ।  
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट