Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

हेर्नुहोस् यस वर्षको पहिलो चन्द्र ग्रहण ( लाइभ भिडियो)

हेर्नुहोस् यस वर्षको पहिलो चन्द्र ग्रहण ( लाइभ भिडियो)

  • काठमाडौं । आज (बुधवार) यो वर्षको पहिलो चन्द्र ग्रहण लागेको छ । यो चन्द्रग्रहण नेपालबाट भने देख्न पाइने छैन । नेपालको आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ ।

    images
    images
    images

    यो वर्ष विश्वका विभिन्न स्थानबाट सुपर ब्लड मुन देखिने भएकाले पनि निकै महत्वपूर्ण र विशेष छ । यो पटक चन्द्रमा पृथ्वीको नजिक पनि छ।

    images

    बुधवारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो ।

    सुपर मून उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा देखिने छ ।

    तस्वीर : एजेन्सी

    images

    हेर्नुहोस् लाइभ : 

     



     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij