काठमाडौं । कोरोना संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारत केसीको बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
जर्नेल केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुन् ।