Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

  • काठमाडौं । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । बुधबार सुनको मूल्य ९२ हजार कायम भइ कारोबार भएको थियो । आज सोहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ९१ हजार ५ सय रहेको छ ।

    AGNI GROUP

    बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य १ हजार २ सय ८५ रहेकोमा आज मूल्य घटि प्रतितोला चाँदी १ हजार २ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट