Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गदगद डा. गेलाल 

गदगद डा. गेलाल 

  • ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरका कार्यालय प्रमुख डा. खगेश्वर गेलाल सम्मानित भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले समन्वयकारी र सेवाग्राहीमैत्री कार्यालय प्रमुखको रुपमा सम्मानित गरिएको हो । डा. गेलाललाई गृह सचिव टेक नारायण पाण्डेले सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो । 

    onlinepatrika
    Arghakhachi

    'कोरोनाको कहर रहँदा आफ्नो कर्तव्य र दायित्व निर्वाहमा अहोरात्र सक्रिय रहनुभएकोले सम्मान गरिएको हो ।' ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले भन्नुभयो, ‘यसैको कदर गरेर अझै उर्जाशील बन्न सकोस् भनेर सम्मानित गरेका हौं ।' 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट