Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  •   ललितपुर ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ८ सय रहेको थियो । आज ५ सयले गिरावट आइ ९४ हजार ३ सयले कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य १२ सय ९० रहेकोमा आज मूल्य गिरावट भइ १२ सय ८० कामय भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट