Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

थप २३८ जनामा कोरोना, ३९२ जना सङ्क्रमणमुक्त

थप २३८ जनामा कोरोना, ३९२ जना सङ्क्रमणमुक्त

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२०  र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    यस्तै, सोही अवधिमा थप ३९२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने थप ५ जनाको ज्यान गएको छ । 

    हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij