Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी

राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी

  • काठमाडाैँ । राप्रपाको महाधिवेशनमा अभिनेत्री रेखा थापा महामन्त्रीमा पराजित भएकी छन् । 

    images
    images
    images

    कुन्तीले २००८ मत प्राप्त गर्दै महामन्त्रीमा विजयी भएकी छन्  भने रेखाले १६४० मत पाएकी छन् । 

    images

    राप्रपाको एकता महाधिवेशनमा दुई जनाबीचको प्रतिस्पर्धालाई निकै रोचक तरिकाले हेरिएको थियो । कुन्ती कमल थापाको प्यानलबाट निर्वाचित भएकी हुन् । 

    अध्यक्षमा विजय भएका राजेन्द्र लिङ्देनको पक्षबाट महामन्त्रीकी उम्मेदवार बनेकी रेखा ३६८ मतान्तरले पराजित भएकी हुन् ।  निर्वाचन अघि दुवैले एकअर्कामाथि व्यक्तिगत आक्षेप लगाउँदै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij