Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

आजबाट बाघ गणना

आजबाट बाघ गणना

  • काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले आजबाट बाघ गणना गर्ने भएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ । गणना चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट शुरु गरिने जनाइएको छ । 

    images
    images
    images

    नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी चितवनमा छन् । गणनाका लागि बाघ पाइने ५ वटा निकुन्ज र बाहिरको क्षेत्र समेटेर ३ वटा कम्प्लेक्स बनाइृएकोछ । यो गणनामा बाघको संख्या २ सय ५० को हाराहारीमा पुग्ने अपेक्षा गरिएको छ ।
    पहिलो गणना १९९५ मा नेपालमा २१ बाघ रहेकोमा सन् २०१० मा बाघको संख्या १ सय ५० पुगेको थियो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij